कोहलपुरलाई सम्बृद्धि बनाउन सबै एकजुट हुन पर्ने ः सांसद नमुना


बाँके वैशाख २५– लुम्बिनी प्रदेशका माननिय सांसद कृष्ण केसी नमुनाले कोहलपुरलाई सम्बृद्धि बनाउन सबै एकजुट हुन पर्ने बताउनु भएको छ ।

कोहलपुर नगरपालिकाको ११ औँ स्थापना दिवसको अवसरमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले पश्चिम् नेपालको केन्द्र बिन्दुमा रहेको कोहलपुरमा अथाह संभाबनाहरु रहेको बताउँदै प्रयाप्त सम्भावनाहरुलार्ई राजनैतिक रुपमा एक्यवद्धताको मात्र खाँचो रहनेमा जिकिर गर्नुभयोको छ । यहाँको विकासलाई कसरी केन्द्रित गर्न सकिन्छ भन्ने बिषयमा सबै पक्षको एकै स्वर र एकै बोली हुनुपर्नेमा जोड दिनुभयोको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर