दाङका वियोगीले पाए भारती म्युजिक अवार्ड

दाङ २२, वैशाख ।

दाङका पुरन वियोगीले भारती अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ प्राप्त गरेका छन् ।

उनले लोकदोहोरी ‘रोए जब म’ ले सर्वोत्कृष्ट शब्द गीतकारको अवार्ड पाएका हुन् । वियोगी हाल भारतमा ब्यवसाय गर्दै आएका छन् ।

जुन गीतको शब्द वियोगीले लेखेका थिए, भने पूर्णकला वीसी र तेजेन्द्र विवसले श्वर दिएका थिए ।

जसमा तेजेन्द्र बिवसले संगित तथा मोडल गरेका छन्, भने रुपा कडेलले पनि मोडल गरेकी छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर