माघ एक गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

पुस २६, दाङ ।
माघ १ गते सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर