ताजा:
तुलसीपुर, १४ भदौ ।
दाङमा आईतबार तीन जना कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमास्वाब परीक्षण गर्दा घोराही वडा नं. ५ का दुइजना ४०÷४० बर्षका महिला र वडा नं. १५ का १९ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।