थप ११ सय ११ जनामा कोरोना पुष्टि
![](https://www.dangtvonline.com/wp-content/uploads/2020/06/image-2.png)
सबिता राेका,
भाद्र ११ दाङ ।
विहीवार देशभर ११११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसासार विगत २४ घण्टामा ११ सय ११ जना कोरोना संक्रमित थपिएका हुन । विगत २४ घण्टामा ५६९ जना कोरोनाबाट निको भइ घर फर्केका छन । आज मात्रै १२६२९ जनाको पिसीआर गरीएको छ । अहिले सम्म नेपालमा ६४७८८१ जनाको पिसीआर गरिएको छ ।
हालसम्म सक्रमितको संख्या ३५५२९ पुगेको छ ।