अट्वारीमा दाङसहित तीन जिल्लामा सार्वजनिक विदा

तुलसीपुर, ३ भदौ ।

प्रदेश ५ सरकारले थारु समुदायको बड्का अट्वारीको अवसरमा दाङसहित बाँके र बर्दियामा सार्वजनिक विदा दिने भएको छ । भदौ ७ गते पर्ने अट्वारीको दिन विदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गरि यस्तो जानकारी दिईएको हो । थारु समुदायले अट्वारीलाई विशेष पर्वका रुपमा मनाउने गरेका छन् । थारु बाहुल्य भएका यी तीन जिल्लामा प्रदेश सरकारले उक्त विदा दिएको हो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर