नेपालमा कोरोना संक्रमणबाट थप एक युवकको मुत्यु

१ भदौ, दाङ ।

रौतहटमा कोरोना संक्रमणबाट एक युवकको मृत्यु भएकाे छ। युवकलाई दमको समस्या भए पछि उपचारको लागि रौतहटबाट नारायणी अस्पतालमा लगिएकाे िथयाे । गत शनिबार राति मृत्यु भएकाे हाे । मृतक ३२ वर्षका ती युवकमा आइतबार कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्थायी कोरोना विशेष अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर