बर्दियाका दुई बैंक सिल

बर्दिया, २९ साउन ।

बर्दिया सदरमुकाम गुलरिया नगरपालिकास्थित मुक्तिनाथ विकास बंैक लिमिटेड र बढैयाताल गाउँपालिकास्थित सिटिजन बंैक लिमिटेड सिल गरिएको छ ।

कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि कार्यालय बन्द गरिएको बैंकहरुले जनाएका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर