तुलसीपुरमा ११२ जनालाई घर पठाईयो र संक्रमित शुन्य

बसन्ती ओली
साउन १५
आज तुलसीपुर उपमहानगरपालीका अन्र्तगत ११२ जनालाई १ हप्ता होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको छ, भने कोरोना विशेष अस्पतालबाट तिन जनालाई डिस्र्चाज गरीएको छ । यसै गरी १ जना महिला सहित १७ जनालाई क्वारेन्टाइनमा राखीएको छ ।
तुलसीपुर उपमहानगरपालीका भित्र कोभिड १९ को जोखीम घटाउन जोखिम समुदाय र व्यक्तीहरुको नामावली संकलन कार्य जारी रहेको र समुदाय स्तरमा कोरोना परीक्षण गर्ने तयारी भैरहेको विपत व्यवस्थापन समिती संयोजक नवराज लामीछाने र विपत व्यवस्थापन साखा प्रमुख भिम प्रकाश खत्रीले जानकारी दिनुभएको छ

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर