तुलसीपुरमा पाँचसय चालकलाई ‘होल्ड’

तुलसीपुर, २ जेठ ।

तुलसीपुरमा पाँचसय जनालाई प्रहरीले होल्ड गराएर छोडेको छ । लकडाउनको समयमा सवारी साधन चलाउने, अनावस्यक रुपमा बाटोमा हिड्नेहरुलाई एक घण्टा होल्डमा राखि तिनिहरुलाई सम्झाएर छोडिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक चक्र डमरपालले जानकारी दिए ।

कलडाउनको पालना नगरि लखर,लखर बाटोमा हिड्नेहरुलाई होल्डमा राखेर कार्वाही गरेको उनले बताए ।

शुक्रवार तुलसीपुरको बसपार्क,विरेन्द्र चोक र मदन आश्रितचोक गरी पाँचसय जनालाई कार्वाही गरिएको उनको भनाई छ । आउदा दिनहरुमा लकडाउनलाई थप कडाई गर्दै लगिने पनि प्रहरी निरिक्षक पालले जानकारी दिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर