उदयपुर, पर्सा र कपिलबस्तुमा गरी थप ७ जनामा कोरोना पुष्टि
सबिता रोका,
बैशाख २७ दाङ ।
नेपालका थप ७ जनामा कोरोना भाइरस (Covid 19) संक्रम ण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमान्डौं र कोसी अस्पताल विराटनगरको प्रयोगशालामा गरियको परिक्षणमा उदयपुरका ३ जना, पर्साका १ जना र कपिलवस्तुका ३ जना गरी जम्मा ७ जनामा संक्रमयण देखिएको हो ।
उदयपुर भत्केका १८, ४५ र ६५ बर्षिय महिलाहरु, पर्साका ६२ बर्षिय पुरुष र कपिलवस्तुका १७, १८ र १८ वर्षिय पुरुषहरुमा संक्रमण देखियको, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमित संख्या १०९ पुगेको छ ।