नेपाली काङ्ग्रेस त्रिपुर नगर ले घोराही १० को पहेलपार टोलमा ११ घर लाई खाध्यान्न बितरण
कृष्ण अधिकारी
बैशाख १० दाङ
नेपाली काङ्ग्रेस त्रिपुर नगर ले घोराही १० को पहेलपार टोलमा ११ घर लाई खाध्यान्न बितरण गरेको छ । सहयोग घोराही १० नं वडा कार्यालय सङ्ग समन्वय गरि बितण गरीएको साविक त्रिपुर नगर सभापति दिपक पाण्डेले जानकारी दिनुभयो । खाध्यान्न बितरन गर्न स्थानिय टोल का सदस्र बल बहादुर पुनलाई हस्तान्तरन गरियको हो । खाध्यान्न सहयोग गर्ने नेपाली काङ्ग्रेसका नेता घोराही १० निबासी सालिक राम आचार्य , घोराही ९ डोक्रेना निबासी भरत दहाल , नारायणपुर उध्योग बानिज्य सङ्ग र घोराही ९ पोखरा निबासी युबा ब्यबसायी लोक बहदुर ओलि लाई काङ्ग्रेस त्रिपुर ले आभार प्रकट गरेको छ ।