दाङमा मोटरसाइकल दुर्घटना: सवार दुई जनाको मृत्यु

कोहलपुर, असोज ३ – आज बिहान लमहीबाट घोराहीतर्फ जाने क्रममा रा ८० २९४० नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो। मृतकहरुमा २२ वर्षीय श्रवण कुमार पुन र २१ वर्षीय विनोद केसी छन्। पुन मोटरसाइकल चालक थिए भने केसी पछाडि सवार थिए।

प्रहरीका अनुसार, बिहान सवा ७ बजे लमहीदेखि ५ किलोमिटर उत्तरमा यो दुर्घटना भएको थियो। दुबै जना गम्भीर घाइते अवस्थामा भेटिएपछि उनीहरुलाई लमही अस्पतालमा लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनाको कारणको बारेमा अनुसन्धान जारी छ, प्रहरीले भनेको छ कि यो मोटरसाइकल आफैं दुर्घटनामा परेको हो वा अन्य सवारीसाधनसँग ठक्कर दिएको हो भन्ने कुरा अझै स्पष्ट भएको छैन।

कोहलपुर, असोज ३ – दाङको लमही नजिक बेलदमारमा मोटरसाइकल दुर्घटनामा सवार दुई जनाको मृत्यु भएको छ।

आज बिहान लमहीबाट घोराहीतर्फ जाने क्रममा रा ८० २९४० नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो। मृतकहरुमा २२ वर्षीय श्रवण कुमार पुन र २१ वर्षीय विनोद केसी छन्। पुन मोटरसाइकल चालक थिए भने केसी पछाडि सवार थिए।

प्रहरीका अनुसार, बिहान सवा ७ बजे लमहीदेखि ५ किलोमिटर उत्तरमा यो दुर्घटना भएको थियो। दुबै जना गम्भीर घाइते अवस्थामा भेटिएपछि उनीहरुलाई लमही अस्पतालमा लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनाको कारणको बारेमा अनुसन्धान जारी छ, प्रहरीले भनेको छ कि यो मोटरसाइकल आफैं दुर्घटनामा परेको हो वा अन्य सवारीसाधनसँग ठक्कर दिएको हो भन्ने कुरा अझै स्पष्ट भएको छैन।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर