आज सुनको भाउ २ हजार ६ सयले बड्यो

काठमाडौ ८ चैत ।

आज सुन भाउ २ हजार ६ सय रुपैयाँले बढेको छ । सुनको भाउ एक लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै,आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर