आज सुनचाँदीको भाउ स्थिर

काठमाडौं २१ फागुन ।

आज सुनचाँदीको भाउ स्थिर रहेको छ । सुनको भाउ तोलामा एक लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदीको भाउ पनि स्थिर छ । चाँदी तोलामा एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर