आज सुनचाँदीको भाउ स्थिर

काठमाडौ, ८ फागुन ।

आज सुनको भाउ स्थिर रहेको छ । सुुनको भाउ तोलामा एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै,चाँदी भाउ पनि स्थिर रहेको छ । चाँदी तोलामा १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर