रुकुममा भूकम्पको धक्का

रुकुम मंसिर ३ । रुकुममा आइतबार भूकम्पको धक्का महसुस गरिएको छ । दिउँसो २ बजेर ५९ मिनेटमा रुकुम पूर्वको टाका आसपास केन्द्रविन्दु भएर ४।३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रको सुर्खेतस्थित कार्यालयका अनुसार यो परकम्प नभएर नयाँ भूकम्प हो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर