धादिङ केन्द्रबिन्दु बनाएर भूकम्प


धादिङ ।

धादिङमा भूकम्प गएको छ। गएराति ११स्२३ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिका(५ खरी केन्द्रबिन्दु बनाएर ३।५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
हल्का धक्का भएकाले भूकम्पबाट क्षति भएको सूचना नआएको ज्वालामुखी(५ का वडाध्यक्ष टंकप्रसाद काप्रीले जानकारी दिए। धादिङको खरी केन्द्रबिन्दु बनाएर कात्तिक ५ गते ६।१ म्याग्नेच्युडको भूकम्प गएको थियो। त्यस दिन ४ म्याग्नेच्युडमाथिका आधा दर्जन बढी पराकम्प आएको थियो।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर