कोहलपुरमा दुर्घटनाः ट्रकले किच्दा एकको मृत्यु

कोहलपुर बाँके कार्तिक २२
कोहलपुरको कृषि चोक नजिकै ट्रकले किच्दा एक जनाको मृत्यु भएको छ ।
मृतकको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीले नजिकैको मेडिकल कलेज पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।