भुकम्पमा परि नलगाड नगरपालिकाकी उपमेयर सिंहको मृत्यु

दाङ, १८ कार्तिक । 

जाजरकोट भूकम्पमा नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ।

उपमेयर सिंहको सदरमुकाम खल‌गामा रहेको घर भत्किँदा उनको ज्यान गएको प्रहरीले जनाएको छ।

शुक्रबार रागि ११ः४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा रुकुमपश्चिम र जाजरकोटमा मानवीय तथा भौतिक क्षेति भएको छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर