दाङमा भुकम्पको धक्का महसुस

दाङका भूकम्पकाे धक्का महसुस भएकाे छ। शुक्रबार राति ११ बजेर ४८ मिनेटमा भूकम्पकाे धक्का महसुस भएकाे हाे ।

थप विवरण आउन बाँकी छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर