कोहलपुरमा भूकम्पको धक्का महसुस



कोहलपुर बाँके कार्तिक ५, कोहलपुरमा भूकम्पको धक्का महसुस भएको छ । बिहान ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।

भूकम्पको धक्का काठमाडौं लगायत, कोहलपुर, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, मकवानपुर लगायतका जिल्लामा समेत महसुस भएको थियो।

भूकम्प लगभग १५ सेकण्डभन्दा लामो समयसम्म महसुस भएको थियो।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर