इजरायली सेनाद्वारा ३२ नेपालीको उद्धार (नामावलीसहित)

काठमाडौं अजोज २३ । इजरायलमा प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणका कारण अलपत्र परेका ३२ जना नेपालीलाई उद्धार गरी इजरायली सेनाले सुरक्षित स्थानमा लगेको छ ।

उद्धार गरिएका हरूलाई इजरायली सेनाले नेपाली दूतावास रहेको तेलअविव क्षेत्रमा लगेको छ । केहीलाई भने बेतकाम क्षेत्रमा राखेको छ ।

नौ जनालाई बेनी अमार कृषि फर्म, ११ जनालाई डेभिडियन कृषि फर्म, चार जनालाई कादोस फर्मबाट उद्धा गरिएको छ ।

यस्तै थप चार जनालाई रचमिम मुग्रबी फर्म र तीन जनालाई शोह्रासिम कृषि फर्मबाट उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उद्धार गरिएकाहरूको नाम र नेपालको ठेगानास्

रमेशबहादुर कार्की : बडिमालिका ७, बाजुरा

बिनोद प्रसाद शाह : गढिमाई ४, रौतहट

आभास भट्टराई : टीकापुर १, कैलाली

नरेश सिंह भण्डारी : कृष्णपुर २, कञ्चनपुर

लोकेन्द्र बिष्ट स् मष्टामाण्डु ८, डडेल्धुरा

रोहित नायक : टीकापुर ६, कैलाली

निरञ्जन कुमार कुसहवा : पिपरीया ४, रौतहट

अरबिन कुमार चौधरी : दोधारा ९, कैलाली

उपेन्द्र जिसी : टीकापुर ९, कैलाली

ओमप्रकाश उपाध्याय : धनगढी २, कैलाली

गणेश साउद : लम्कीचुहा १, कैलाली

बादल सुवेदी : घोराही ४, दाङ

प्रविण जिसी : सिम्ता २, सुर्खेत

गणेशप्रसाद जोशी : मेलौली ५, बैतडी

नबिन घिमिरे : बंगलाचुली ३, दाङ

श्रेया तिवारी : रत्ननगर ४, चितवन

बिपना जोशी : लम्किचुहा ७, कैलाली

नारायण भुसाल : पयुं ५, पर्वत

मनिषा खनाल : रेसुंगा २, गुल्मी

लुईस रिजाल : गेरुवा ६, बर्दिया

प्रमोद भट्ट : मेलौली ९, बैतडी

अनुप अधिकारी : कमलामाई २, सिन्धुली

समपर्ण आचार्य : तुल्सिपुर १२, दाङ

निश्चल पाण्डे : टीकापुर १, कैलाली

बिभुसा अधिकारी : भरतपुर १५, चितवन

सुस्मा रेग्मी : बान्निगढी जैगढ २, अछान

रचना चौधरी : टीकापुर १, कैलाली

आशा मिश्र : लम्किचुहा ९, कैलाली

कल्पना जोशी : गोदावरी २, कैलाली

शिला कुमारी यादव : बढियाताल ३, बर्दिया

साधना बोहरा : त्रिवेणी ५, सल्यान

बिपिन सुवेदी : त्रिपुर ५, दाङ

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर