आज सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढ्यो

काठमाण्डौ, २२ असोज ।  

सुनको भाउ लगातार बढेर आज तोलाको १ लाख ८ हजार ६ सय रुपैयाँमा पुगेको छ । आजको यो भाउ हिजोको भन्दा तोलामा एक हजार रुपैयाँले धेरै हो । हिजो सुनको भाउ तोलामा १ लाख ७ हजार ६ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि आज बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ४५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर