काठमाण्डौ बाट सुर्खेत तर्फ जाँदै गरेको यात्रुबहाक बस दुर्घटना

तुलसीपुर,९ असोज ।

दाङमा यात्रुबहाक रात्री बस दुर्घटना हुँदा २५ जना भन्दा बढि यात्रु घाइते भएका छन् ।

काठमाडौं बाट सुर्खेत जादै गरेको कर्णाली प्रदेश ०२-००१ ख०३६२ नम्बरको को यात्रु बाहक बिहान ६ बजेतिर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका-९ शिवखोलामा बस दुर्घटनामा परि घाइते भएका याुत्रहरुको उपचारकालागि लमही अस्पताल पठाउन थालिएको छ ।

बसका ४५ जना यात्रु सवार थिए । दुर्घटनाको कारण खुलेको छैन ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर