सुनको भाउ आज ५ सय रुपैयाँले घट्यो

काठमाण्डौ, १७ माघ ।

आज सुनको भाउ ५ सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा १ लाख ५ हजार ८ सय रुपैयाँ तोकिएको छ । हिजो तोलामा १ लाख ६ हजार ३ सय रुपैयाँ रहेको थियो ।

चाँदीको भाउ भने आज पनि स्थिर रहेको छ । चाँदी दुई दिन यता तोलामा १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर