यस्तो छ रवि लामिछानेविरुद्ध सर्वोच्चको फैसला

काठमाडौं, १३ माघ ।
सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा‍।आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा यस्तो फैसला गरेको हो।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर