तुलसीपुर उपमहानगरपालिकाको नगरसभा माघ २० गते

तुलसीपुर, ५ माघ ।
तुलसीपुर उपमहानगरपालिकाको नगरसभा माघ २० गते बस्ने भएको छ । कार्यपालिकाको छैठौं बैठकले १२ औं नगरसभा बैठक माघ २० गते बस्ने निर्णय गरेको हो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर