तुलसीपुर सहलगानी खानेपानी तथा सरसफाई आयोजना सम्झौता

दाङ, २० मंसिर ।
तुलसीपुरमा सहलगानी खानेपानी तथा सरसफाई आयोजनाको सम्झौता भएको छ । नेपाल सरकारको ७० प्रतिशत अनुदान, नगर विकास कोषको २५ प्रतिशत ऋण र तुलसीपुर खानेपानी तथा उपभोक्ता संस्थाको पाँच प्रतिशतमा सञ्चालन हुने गरिग सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

मंगलबार तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्का, नगर विकास कोष काठमाडौँका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र तुलसीपुर खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाका अध्यक्ष यमकान्त भण्डारीले हस्ताक्षर गरेका हुन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर