अनुराग खड्काको सुरुवाती अग्रता

 दाङ, ५ मंसिर  ।

दाङको क्षेत्र नं. १ (ख) का प्रदेशसभा सदस्य पदका उम्मेदवार अनुराग खड्काले सुरुवाती अग्रता लिएका छन् । गठबन्धनका उम्मेदवार तथा नेपाली काँग्रेसका स्वर्गिय नेता खुमबहादुर खड्काका एक्ला छोरा २८ बर्षीय अनुरागले ५०० मत गणना हुँदा २२४ मतका साथ अग्रता लिएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका नेता कुलप्रशाद केसीले २०५ मत प्राप्त गरेका छन् । केसी लमही नगरपालिकाका पूर्व मेयर हुन । त्यस्तै यहाँ ढकिया चुनाब चिन्हका उम्मेदवार भक्तिराम चौधरीले ४८ मत प्राप्त गरेका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर