दाङमा घनश्याम पाण्डेको अग्रता

तुलसीपुर ।

दाङ निर्वाचन क्षेत्र नम्बर ३ (क) प्रदेश सभाका उम्मेदवार घनश्याम पाण्डेले सुरुवाती अग्रता लिएका छन ।

५ सय मत गणना हँुदा एमालेका उम्मेदवार पाण्डेले २४५ मत ल्याएका छन । यस्तै, गठबन्धनबाट कांग्रेसका डिल्ली बहादुर चौधरीले २१० मत प्राप्त गरेका छन । प्रदेश सभा क मा अहिले वडा नम्बर ८,१२, १५ को मतगणना भैरहेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर