तुलसीपुर निर्वाचन कार्यालयमा ३५ जनाको मनोनयन दर्ता

तुलसीपुर, २४ असोज ।
आगाी मंसिर ४ गते हुने प्रदेश र संघिय निर्वाचनाका लागि दाङ निर्वाचन क्षेत्र नं. ३ मा प्रदेश र संघिय तर्फ गरेर ३५ जनाको उम्मेदवारी परेको छ ।

नेकपा एमाले, नेकपा माओवादी, नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी लगाएतका दलहरु समेत गरेर ३५ जनाको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

जसअनुसार संघिय प्रतिनिधि सभाका लागि १७ जना र प्रदेश शभाका लागि १८ जनाले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिनुभयो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर