किसान महासंघको बरिष्ठ उपाध्यक्षमा भण्डारी

तुलसीपुर,९ असोज ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को केन्द्रीय बरिष्ठ उपाध्यक्षमा दाङका शेसुराम भण्डारीलाई चयन गरिएको छ ।

काठमाडौंमा भएको तेस्रो राष्ट्रिय भेलालले भण्डारीलाई बरिष्ठ उपाध्यक्षमा चयन गरिएको हो । त्यस्तै बैकल्पिक सचिबालय सदस्यमा दाङका नवीन कुँवर, शुसिला शर्मा तथा केन्द्रीय सदस्यमा जीवन नेपाली र हिरा चौधरीलाई चयन गरिएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर