दाङमा परालमा उम्रेको च्याउ खाँदा एक महिला बेहाेस

तुलसीपुर, ६ आसोज ।

परालमा उम्रेको चयाउ खाँदा दाङको तुलसीपुर उपमहानगरपालिका–१६ उत्तर कुररयिया एक महिला गम्भिर बिरामी भएकी छन् ।

गाइबस्तुलाई खुवाउन राखेको परालमा उम्रेको च्याउ बिहान साढे १० बजे पकाएर खाँदा सोही ठाउँ निबासी ७१ बर्षकी जोगनी चौधरी बिरामी परेको छोरा कालुराम चौधरीले जानकारी दिनुभयो । जोगनीको बेहोस अवस्थामा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर