संविधान दिवसमा प्रादेशिक अस्पताल सरसफाई

तुलसीपुर, ३ असोज ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले संविधान दिवसको अवसरमा सरसफाई गरको छ ।

अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष पदमप्रसाद न्यौपाने, निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. ओम अर्यालसहित अस्पतालका डाक्टर, कर्मचारीहरुको सहभागितामा अस्पताल परिसर सरसफाई गरिएको हो । दिवसको उत्सवमा सकारात्मक कार्य गर्नुपर्ने भन्दै सरसफाई गरिएको हो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर