अज्ञात समुहद्वारा गोली हानी एक जनाको हत्या

कपिलवस्तु  १० भदाै ।

 कपिलबस्तुमा अज्ञात समुहले गोली हानी एक जनाको हत्या गरेको छ । जिल्लाको मायादेवी गाँउपालिका वडा नं. ६ मदरहवा बस्ने ५५ वर्षिय राम समुझ भन्ने घुरहु पासीलाई गोलि हानी हत्या गरिएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ ।

पासीलाई मायादेवी गाँउपालिका वडा नं. ५ को महादेवको एक खाली घरमा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको हो । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर