सानीभेरीका एक युवा मुम्बईमा मृत भेटिए

रुकुम पश्चिमका एक युवा भारतमा मृत भेटिएका छन् । सानीभेरी गाउँपालिका वडा नम्बर ९ का ३१ वर्षीय लोकबहादुर डाँगी भारतको मुम्बई स्थित आफू बस्ने कोठामा शनिबार मृत भेटिएका हुन् । लोकबहादुर ९ नम्बर वडा सदस्य विर्खे डाँगीको जेठा छोरा हुन् ।

लोकबहादुर कामको शिलशलिामा भारतको मुम्बई गएको परिवारले जनाएको छ । परिवारका सदस्यका अनुसार हृदयघातका कारण आफ्नै कोठामा मृत्यु भएको आशंका गरिएको छ। घटनाको विस्तृत विवरण आइसकेको छैन । 

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर