११ महिनामा १६६ मेट्रिकटन चाँदी आयात

नेपालमा ठूलो परिमाणमा चाँदी आयात हुने गरेको छ ।

चालू आर्थिक वर्षको पहिलो ११ महिनामा १६६ मेट्रिक टन चाँदीको आयात भएको छ । सो अवधिमा आयात भएको चाँदीको भन्सार मूल्य १५ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर