कृष्णनगर नगर प्रमुख शाहले गराए निर्वाचित नगर कार्यपालिका सदस्य लाई सपथ

अजय मिश्र,

कृष्णनगर, २० जेष्ठ ।

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले निर्वाचित नगर कार्यपालिका सदस्य लाई आज एक कार्यक्रमका बिच सपथ ग्रहण गराएका छन् ।
कृष्णनगर नगर कार्यपालिका सदस्यमा निर्वाचित ज्योति कोरी, गौरि शंकर हरिजन, विद्यावती कोहार, रामलाल बढ्ई, राम किशोर बरई, इन्द्रावती भर, शुशीला नाउ, सोमना पासीलाई, लाई नगर प्रमुख शाहले पद तथा गोपनीयता को सपथ दिलाएका छन् ।

कृष्णनगर नगरपालिका उप प्रमुखआरती देवी चौधरी ,प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र ढकाल, योजना शाखा प्रमुख साकिर अहमद शाह, राजेश मिश्र, नागेश्वर मिश्र कर्मचारी हरू लगायत अन्यको उपस्थित रहेको थियो । कार्यक्रम संचालन योजना शाखा प्रमुख साकिर अहमद शाहले गर्नुभयो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर