दाङमा टिपरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयद्वारा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

दाङ ३ फागुन।

दाङमा टिप्परको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती गाउँपालिका १ की ३५ वर्षीय डीला पौडेल रहेकी छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई पूर्व(पश्चिम् राज्मार्गअन्तर्गत राप्ती गाउँपालिका(१ पाखापानीमा रा१ख १२८६ नम्बरको टिपरले बिहान ६ बजे ठक्कर दिएको थियो । साइकलमा दूध बेच्न भालुवाङ जाँदै गरेकी पौडेललाई टिपरले ठक्कर दिएको हो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर