कञ्चनपुरमा थप १ जना कोरोना संक्रमितको मृत्यु

१३ वैशाख, धनगढी ।

कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका–१५ का ७० वर्षीय पुरूषको गएराति महाकाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर