अकोराबको केन्द्रीय सदस्यमा दाङका तीन जना

तुलसीपुर, २७ फागुन ।
सामुदायिक रेडियो प्रशारक संघ ९अकोराब०को केन्द्रीय सदस्यमा दाङबाट तीन जना निर्विरोध निर्वाचित भएका छन् । रेडियो प्रकृतिका संगीत बस्याल, रेडियो हाम्रोे पहुँचका शुक्रराज भण्डारी र रेडियो झरणाका रोशनमान श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै अकोराब लुम्बिनी प्रदेशको सचिबमा रेडियो हापुरेका बालकृष्ण पाण्डे निर्विरोध भएका छन् । अहिले अकोराबको अध्यक्षमा रेडियो तुलसीपुर दाङका अर्जुन गिरी चुनाबी मैदानमा छन् । विहीबार नै नतिजा आइसक्ने केन्द्रीय सदस्य संगीत बस्यालले जानकारी दिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर