डा.वावुराम भट्टराई दाङ आउने

तुलसीपुर, १४ माघ ।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. वावुराम भट्टराई दाङ आउने भएका छन् ।

यही माघ १७ गते दाङको घोराहीमा हुन लागेको विरोधसभालाई सम्बोधन गर्न दाङ आउन लागेका हुन ।

प्रतिनिधिसभा विघटनका विरुद्धमा आयोजना गरिएको सभालाई सम्बोधन गर्न डा. भट्टराई दाङ आउन लागेको पार्टीका संघीय परिषद सदस्य जीवन भण्डारीले बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर