प्रतिष्ठानमा ठूलो सीटी स्क्यान

दाङ, १४ पुस ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमो १ सय २८ स्लाइसको सीटी स्क्यान मेसिन ल्याएको छ । उक्त मेसिनबाट माघ १ गतेदेखि सेवा प्रदान हुने राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपती प्रा.डा. संगीता भण्डारीले जानकारी दिईन् ।

करिब ७ करोड लागतमा सीटी स्क्यान मेसिन जडान गरिएको हो । अहिले अस्पतालमा नया विशेषज्ञ चिकित्सकहरु आइरहेको भन्दै मानसिक रोग विशेषज्ञ, एनेस्थेसिया, इएनटि, हाडजोर्नी, मेडिकल अफिसरसहित २० जना, नया अप्रेसन थिएटर थपिएको उहाले जानकारी दिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर