देशभर थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि
मंसिर २७, दाङ ।
पछिल्लो २४ घण्टामा देशभर थप ८९९ जनामा कोरोना भाइरस संक्रमण पुटि भएको छ । देशभरको प्रयागशालामा ५२४२ नमुना परीक्षण गर्दा ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हाल १६८९ जनाको मृत्यृ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ११६७३ जना सक्रिय संक्रमित छन् ।