दाङमा सामाजिक अध्ययन केन्द्र गठन

निराश पाण्डे

दाङ, ७ असोज ।

सामाजिक अध्यन केन्द्र दाङ जिल्ला शाखा गठन गरिएको छ । वरिष्ठ अधिबक्ता प्रदिप कुमार धितालको संयोजकत्वमा १५ सदस्यीय शाखा गठन गरिएको हो । जसको उपसंयोजकमा देब नारायण चौधरी ,सचिबमा युबराज बस्नेत र कोषाध्यक्षमा रश्मी पाण्डेलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा देब राज पाठक,कुबेर रेग्मी, तिलक न्यौपाने , सूर्यप्रसाद शर्मा, किरण पौडेल ,बिष्णुमनी धिताल ,शरद धिताल ,पुर्ण केसी र निम बहादुर नेपालीलाई चयन गरिएको छ । केन्द्र नेपाली कांग्रेस निकट हो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर