आजबाट खुल्यो सात महिनापछि आन्तरिक उडान
असोज ५ दाङ ।
बन्द भएको ७ महिनापछि आजदेखि आन्तरिक उडान सुरु भएका छन । गएका चैत ९ गतेदेखि बन्द भएका आन्तरिक जहाजले आज बिहानैदेखि देशका बिभिन्न ठाउमा उडान भर्न थालिसकेका छन् । सरकारले असोज १ गतेदेखि नै लामो दुरिकाे गाडि र आन्तरिक जहाज उडाउन पाउने निर्णय गरेको थियो ।