शान्तिनगर गाँउपालिका कार्यालय असोज ४ गते सम्म बन्द
![](https://www.dangtvonline.com/wp-content/uploads/2020/09/78525718_2488086474641102_5098959326698012672_o.jpg)
असोज २ दाङ ।
पश्चिम दाङको शान्तिनगर गाँउपालिका कार्यालय असोज ४ गते सम्म बन्द हुने भएको छ । कार्यालय प्रमुख प्रशासकिय अधिकृत र गाडि चालक गरी २ जना कर्मचारीमा कोरोना संक्रमण देखा परे पछि गएको भदौ २९ गते ४८ घण्टाका लागि कार्यालयलाई सिल गरिएको हो ।
कार्यालयका अन्य कर्मचारीको कोरोना परिक्षण का लागि नमुना स्वाव संकलण गरिएको हुदा उनिहरुको रिपोर्ट नआउदा सम्मका लागि कार्यालय बन्द गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत कृष्ण कुमार कडेँलले जानकारी दिएकका छन । उनका अनुसार अत्यआवश्यक सेवा बाहेक अन्य सम्पुर्ण सेवा बन्द गरिएको छ ।