१९ नम्बर बाहिनीपतिमा केसी
तुलसीपुर, १४ भदौ ।
१९ नम्बर बाहिनीको बाहिनीपतिमा रथी मदन केसी आएका छन् । उनलाई प्रदेश नं. ५ प्रहरी कार्यालय दाङका प्रमुख रविन्द्र बहादुर धानुकले स्वागत गरेका छन् ।
साथै सरुवा भएर जान लागेका १९ नंम्बर बाहिनीका पूर्व बाहिनीपति शुशील भण्डारीलाई बिदाई गरिएको हो ।