शान्तिनगरको एउटै वडाका ९ जना कोरोना संक्रमित पुष्टि

तुलसीपुर, ८ भदौ ।

शान्तिनगर : दाङमा आज सोमबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर विधीको परिक्षण मा शान्तिनगर गाउँपालिका वडा नं. ४ मा मात्रै ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसै गरी शान्तिनगर गाउँपालिका वडा नं. ३ का १ जना र वडा नं. ५ का १ गरी शान्तिनगरमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर